राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस दर घोषणा, कुन योजनामा कति पाइन्छ ?

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस दर घोषणा, कुन योजनामा कति पाइन्छ ?

बिहिवार, असार २० २०८१
बिहिवार, असार २० २०८१
  • images
    images
    राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस दर घोषणा, कुन योजनामा कति पाइन्छ ?
    images
    images

    काठमाडौँ / राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०६९/७० सम्मको बोनस दर घोषणा गरेको छ।

    नेपाल बीमा प्राधिकरणको २०८० माघ १७ गतेको पत्रबाट प्राप्त स्वीकृतिका आधारमा कम्पनीले उक्त आर्थिक वर्षका लागि बोनस दर घोषणा गरेको हो।

    कम्पनीको आव २०६७/६८ देखि २०६९/७० सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणले स्वीकृत गरेको छ। 

    सोहीअनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस दर गरी) जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ दर कायम गरिएको कम्पनीले जनाएको छ।

    बोनस दर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने पनि कम्पनीले स्पष्ट पारेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com