नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

शनिवार, असार ८ २०८१
शनिवार, असार ८ २०८१
  • images
    images
    नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
    images
    images

    मुग्लिन (चितवन) / पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी  अवरुद्ध भएको थियो । 

    पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो ।

    सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com