गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड बजेट, स्वदेशमा दूधको उत्पादन क्षमता बढाउने

गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड बजेट, स्वदेशमा दूधको उत्पादन क्षमता बढाउने

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • images
    images
    गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड बजेट, स्वदेशमा दूधको उत्पादन क्षमता बढाउने
    images
    images

    काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।

    मंगलबार अर्थमन्त्री पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै पुनले स्वदेशमा दूधको उत्पादन क्षमता बढाउन गाई र भैँसीमा नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ विनियोजन गरिएको बताए।

    कृषि उपज धितो राखेर ऋणको व्यवस्था

    अर्थमन्त्री पुनले कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था मिलाउने बताएका छन् । 

    उनले प्रतिफल दिन लामो समय लाग्ने कृषि तथा फलफूल व्यवसायमा उत्पादन पूर्वको कर्जाको व्याजमा अनुदानको व्यवस्था मिलाएको बताएका हुन् । 

    यस्तै स्थानीय तह, प्रदेश र निजी क्षेत्रको सहकार्यमा सबै प्रदेशमा गाई भैँसी पालन स्रोत केन्द्र विकास गरिने उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com