गणतन्त्रपछि विद्युत उत्पादन बढेर तीन हजार ६० मेगावाट पुगेको छ : अर्थमन्त्री पुन

गणतन्त्रपछि विद्युत उत्पादन बढेर तीन हजार ६० मेगावाट पुगेको छ : अर्थमन्त्री पुन

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • images
    images
    गणतन्त्रपछि विद्युत उत्पादन बढेर तीन हजार ६० मेगावाट पुगेको छ : अर्थमन्त्री पुन
    images
    images

    काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले विद्युत उत्पादन क्षमता बढेको बताएका छन्। 

    मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १६ वर्ष पुगेको स्मरण गर्दै उनले विद्युत उत्पादन बढेको बताएका हुन्।

    लोकतान्त्रिक गणतन्त्रपछि विद्युत उत्पादन सात सय मेगावाटबाट बढेर तीन हजार ६० मेगावाट पुगेको उनले बताए।

    संघीय संसदको संयुक्त बैठकमा बोल्दै अर्थमन्त्री पुनले कुल गार्हस्थ उत्पादन लगायत सामाजिक तथा आर्थिक विकासमा देशले फड्को मारेको बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com