अफगानिस्तानमा आकस्मिक बाढी : दुई हजार घर ध्वस्त, ५० जनाको मृत्यु

अफगानिस्तानमा आकस्मिक बाढी : दुई हजार घर ध्वस्त, ५० जनाको मृत्यु

शनिवार, जेठ ५ २०८१
शनिवार, जेठ ५ २०८१
  • images
    images
    अफगानिस्तानमा आकस्मिक बाढी : दुई हजार घर ध्वस्त, ५० जनाको मृत्यु
    images
    images

    पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ ।  

    “शुक्रबार बाढीका कारण घोर प्रान्तका पचास जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्,” घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले एक विज्ञप्तिमा भने।   

    “बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरलाई क्षति पुर्याएको छ, बाढीले हजारौँ गाईवस्तु पनि मरेका छन्, सयौँ हेक्टर कृषि योग्य जमिनमा क्षति, सयौँ पुल र हजारौँ रुखहरू नष्ट भएका छन्,” उनले थप बताए । 

    प्रान्तभित्रका  प्रमुख सडकहरू “पूर्णरूपमा अवरुद्ध” भएका थिए । विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com