प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

    काठमाडौँ / सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

    images
    images

    आजको बैठकमा  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

    त्यस्तै  प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् । 

    यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

    news.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय