सीबीआईएल सेक्युरिटिजद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सीबीआईएल सेक्युरिटिजद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुधवार, चैत ७ २०८०
बुधवार, चैत ७ २०८०
  • images
    images
    सीबीआईएल सेक्युरिटिजद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सीबीआईएल सेक्युरिटिजले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    जस अन्तर्गत दुई दिने पुँजीबजार सम्बन्धी तालिम प्रदान गरिएको कम्पनीको भनाइ  छ । पुँजीबजारमा युवाहरूको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई चैत्र ६ र ७ गतेका दिन पुँजीबजारको आधारभूत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो ।

    नेपाल धितो पत्र बोर्ड बाट अनुमति पत्र प्राप्त धितो पत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरूलाई धितो पत्र कारोबार सेवा दिँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com