हजारौँ इजरायली संस्थामा किन बढ्यो साइबर चुनौती ?, सुरक्षा अपडेट तत्काल लागु गर्न निर्देशन

हजारौँ इजरायली संस्थामा किन बढ्यो साइबर चुनौती ?, सुरक्षा अपडेट तत्काल लागु गर्न निर्देशन

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • हजारौँ इजरायली संस्थामा किन बढ्यो साइबर चुनौती ?, सुरक्षा अपडेट तत्काल लागु गर्न निर्देशन

    इजरायल राष्ट्रिय साइबर निर्देशनालयले बिहीबार भर्खरै पत्ता लागेका दुई वटा महत्त्वपूर्ण जोखिमका दृष्टिगत गर्दा अन्य हजारौँ इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ ।

    images
    images

     निर्देशनालयले  विज्ञप्ति जारी गर्दै त्यसता कमजोरीहरू अमेरिकी कम्प्युटर नेटवर्क सुरक्षा विशाल फोर्टिनेटद्वारा निर्मित भिपिएन रिमोट पहुँच प्रणालीमा फेला परेको  बताइएको छ ।  

    यसबाट हजारौँ सङ्गठनको स्वामित्वमा रहेको लगभग ३० हजार सञ्जाललाई प्रत्यक्ष चुनौती देखिएको छ ।

    निर्देशनालयले संस्थाहरूलाई आवश्यक सुरक्षा अपडेटहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय