आज बकूलादेखि ब्रोकाउलीसम्मको भाउ बढ्यो, कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य कति छ ?

आज बकूलादेखि ब्रोकाउलीसम्मको भाउ बढ्यो, कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य कति छ ?

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • images
    images
    आज बकूलादेखि ब्रोकाउलीसम्मको भाउ बढ्यो, कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य कति छ ?
    images
    images

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार बकूलादेखि ब्रोकाउलीसम्मको भाउ बढेको छ । यसअघि प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा रहेको बकूलाको भाउ बढेर आज ८५ रुपैयाँ पुगेको छ भने ६६ रुपैयाँ ६७ पैसा रहेको ब्रोकाउलीको भाउ ६५ रुपैयाँ कायम भएको छ । 

    यसैगरी, आज ठुलो नेपाली गोलभेडाको भाउ प्रतिकेजी ६५ रुपैयाँ, सानो गोलभेडा (तराई) प्रतिकेजी ४५ रपैयाँ, रातो आलु २९ रुपैयाँ, सुकेको भारतीय प्याज ६२ रुपैयाँ ३३ पैसा, लोकल गाजर २७ रुपैयाँ ६७ पैसा, नरिवल बन्दा २५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, तराई काउली २२ रुपैयाँ ३३ पैसा, रातो मूला १२ रुपैयाँ ३३ पैसा, टाटे सिमी ८५ रुपैयाँ, तितो करेला, मटरकोशा भिण्डी र राजमा सिमी ११० रुपैयाँ र घिरौला ८५ रुपैयाँ तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com