अफगानिस्तानको केन्द्रीय बैङ्कले स्थानीय मुद्रालाई स्थिर बनाउन १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने

अफगानिस्तानको केन्द्रीय बैङ्कले स्थानीय मुद्रालाई स्थिर बनाउन १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने

शनिवार, माघ १३ २०८०
शनिवार, माघ १३ २०८०
  • images
    images
    अफगानिस्तानको केन्द्रीय बैङ्कले स्थानीय मुद्रालाई स्थिर बनाउन १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने
    images
    images

    केन्द्रीय बैङ्क दा अफगानिस्तान बैङ्कले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ। 

    बैङ्कले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा  निकै खस्किरहेको छ। 

    गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो ।

    विगत केही महिनाहरूमा, केन्द्रीय बैङ्कले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौँ अमेरिकी डलर प्रवेश गराएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com