एनआइएमबि एस क्यापिटलको साधारण सभाको मिति तय, लाभांश प्रस्ताव पारित हुने

एनआइएमबि एस क्यापिटलको साधारण सभाको मिति तय, लाभांश प्रस्ताव पारित हुने

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • images
    images
    एनआइएमबि एस क्यापिटलको साधारण सभाको मिति तय, लाभांश प्रस्ताव पारित हुने
    images
    images

    काठमाडौँ / एनआइएमबि एस क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले आगामी  पुस २५ गते काठमाडौँको लाजिम्पाटस्थित क्यापिटलको सभाहलमा साधारण सभा गर्ने भएको हो। 

    सभाले गत अर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    सभाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने तथा कम्पनीको अधिकृत चुक्ता पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तव पारित गर्नेछ ।  सभाले कम्पनीको हकप्रद शेयर निष्कासन गर्नेसम्बन्धी प्रस्तावमा पनि छलफल गरी पारित गर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com