आँखुखोला जलविद्युतको बार्षिक साधारण सभा पुस २० गते, बुक क्लोज कहिले ?

आँखुखोला जलविद्युतको बार्षिक साधारण सभा पुस २० गते, बुक क्लोज कहिले ?

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • आँखुखोला जलविद्युतको बार्षिक साधारण सभा पुस २० गते, बुक क्लोज कहिले ?

    काठमाडौँ / आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले पुस २० गते १६औं वार्षिक साधारण सभा आब्हान गरेको छ । 

    images
    images

    कम्पनीले उक्त सभा शुक्रबार, बैभवी पार्टी प्यालेस, मैतीदेवीमा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १ गते बुक क्लोज गर्नेछ। यस अनुसार मंंसिर २८ गते सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय