आज पनि घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?

बुधवार, भदौ ४ २०८२
बुधवार, भदौ ४ २०८२
  • आज पनि घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो ।  

    images
    images

    मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय