कामना सेवा विकास बैंकका ग्राहकले लुम्बिनी हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकले लुम्बिनी हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • images
    images
    कामना सेवा विकास बैंकका ग्राहकले लुम्बिनी हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैंकले बुटवल रुपन्देहि स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सेवा शुल्क छुट सम्बन्धि सम्झौता भएको छ । 

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेजमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com