कुमारी बैंकको १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

कुमारी बैंकको १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • images
    images
    कुमारी बैंकको १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। 

    यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौँको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित बैंकको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ। 

    तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com