स्ट्‍याण्डर्ड चार्टर्ड बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर नदिने

स्ट्‍याण्डर्ड चार्टर्ड बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर नदिने

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • images
    images
    स्ट्‍याण्डर्ड चार्टर्ड बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर नदिने
    images
    images

    काठमाडौँ / स्ट्‍याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। 

    गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश दिने निर्णय सञ्चालक समितिले गरेको बैंकले जनाएको छ। अहिले बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ छ।

    सञ्चालक समितिको निर्णय राष्ट्र बैंकले स्वीकृत गरी साधारणसभाबाट पारित भए बैंकका सेयरधनीले १ अर्ब ७९ करोड रुपैयाँ पाउनेछन्।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com