सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ९५ हजार १० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरिदको पहिला हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (असोज २८) ले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौँको कम्पनी सचिवको कार्यालय खरिद गर्न चोहेको शेयर संख्यासमेत खुलाई आवेदन दिन सक्नेछन् ।

    साथै, तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com