नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • images
    images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?
    images
    images

    काठमाडौं / नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको काठमाडौं लाजिम्पाटस्थित शेयर शाखामा दिनुपर्नेछ।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com