आजबाट सुरु हुने एसिया कपको लाइभ अपडेट ‘नेपाली पात्रो’बाट हेर्न मिल्ने

आजबाट सुरु हुने एसिया कपको लाइभ अपडेट ‘नेपाली पात्रो’बाट हेर्न मिल्ने

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • आजबाट सुरु हुने एसिया कपको लाइभ अपडेट ‘नेपाली पात्रो’बाट हेर्न मिल्ने

    काठमाडौँ / एसिया कपको सम्पूर्ण खेलको लाइभ अपडेट ‘नेपाली पात्रो’मा हेर्न सकिने भएको छ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।  

    images
    images

    मुल्तान क्रिकेट रङ्गशालामा घरेलु टोली पाकिस्तानसँग हुने खेलको लाइभ हेर्न सकिने भएको हो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय