
Enter your email address and we will send you a link to reset your password.
ढाका / पत्रकारहरू विरुद्धको प्रतिशोध र जथाभावी गिरफ्तारीले पदच्यूत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा देखिएका कानुनी दुरुपयोगहरू अन्त्य गर्ने बङ्गलादेशको एक पुस्तामा एकपटक आउने अवसरलाई कमजोर पार्ने खतरा रहेको ह्युमन राइट्स वाच (एचआरडब्लु)ले मङ्गलबार चेतावनी दिएको...