डबली

काठमाडौँ / चर्चित नायक अनमोल केसी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले नायक केसीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै उनी हाजिरी जमानीमा रिहा भएका हुन् । शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित...