कृषि ज्ञान

मौरी व्यवसायीहरु यतिबेला मुलुकका विभिन्न क्षेत्रमा मौरी चराउन पुगेका छन् । किसानहरु चिउरी, तोरी सूर्यमुखीलगायत बालीमा मौरी चराउँदा व्यवसायीसँगै किसानलाई समेत फाइदा पुग्छ ।  मौरी किसानले जहाँ मौरी चराउँछन्,  त्यहीँ समुदायमा मौरीले गराउने परागसेचन मार्फत खेतिबाली...