कृषि ज्ञान

फिक्कल / फाकफोकथुम गाउँपालिका–४ इलामका पूणर्कुमार राई (दिपेन)ले छ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम–४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापालन व्यवसाय सञ्चालन गरे । वडा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय इलाममा विसं २०७५ मा...