
Enter your email address and we will send you a link to reset your password.
त्रिवेणी (रुकुम पश्चिम) / रुकुम पश्चिमको मुसिकोट नगरपालिका१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँ दङ्ग छन् । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपैयाँका दरले सुन्तला बिक्री भएकामा यस...