कृषि ज्ञान

कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ ।  प्रदेश वन निर्देशनालयका अनुसार  जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको छ ।  प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात...