images
Logo
images

ग्लोकल टीन हिरो नेपाल : शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा

ग्लोकल टीन हिरो नेपाल : शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा

शुक्रवार, भदौ ६ २०८२
शुक्रवार, भदौ ६ २०८२
  • ग्लोकल टीन हिरो नेपाल : शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा

    काठमाडौँ / लोकल प्रालिले ११औँ संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा गरेको छ । बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, शिक्षा, स्वास्थ्य, अनुसन्धानलगायत अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ६ फाइनलिस्टहरूको नाम घोषणा गरेको हो । प्रतियोगितामा ७ सय ८४ किशोरकिशोरीहरूबाट आवेदन दिएका थिए । 

    images
    images

    ग्लोकल २० अण्डर २०  छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको विवरण र दस्तावेजहरूको समीक्षा गरिएको थियो ।

    त्यसपछि उनीहरूको कामको सुरुवात, उपलव्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टहरूलाई सर्टलिस्ट गरिएको हो । 

    शीर्ष ६ फाइनलिस्टहरू यसप्रकार छन् 

    १.कृष्ण यादव, धनुषा(सामग्री निर्माता)

    २.मानुषी न्यौपाने, स्याङ्जा (यौन तथा प्रजनन स्वास्थ्य अधिकार अधिवक्ता)

    ३.निश्चल ढुंगाना, कपिलवस्तु जलवायु न्याय अधिवक्ता

    ४.अक्सफोर्ड आचार्य, जुम्ला (नीति अधिवक्ता)

    ५.रेणुका सिंह, सर्लाहीकी कृषि उद्यमी

    ६.सफल पौडेल, रुपन्देही (एआई विकासकर्ता)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय