रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आइपिओ जारी गर्दै

रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आइपिओ जारी गर्दै

सोमवार, साउन १२ २०८२
सोमवार, साउन १२ २०८२
  • रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आइपिओ जारी गर्दै

    काठमाडौँ / रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

    images
    images

    कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

    सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने र आइपिओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय