सुनको भाउ तोलामा ११ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि

सुनको भाउ तोलामा ११ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि

आइतवार, साउन ११ २०८२
आइतवार, साउन ११ २०८२
  • सुनको भाउ तोलामा ११ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि

    काठमाडौँ / नेपाली बजारमा आज(आइतबार)सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

    images
    images

    यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको १ लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय