गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा

मंगलवार, असार १७ २०८२
मंगलवार, असार १७ २०८२
  • images
    images
    गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा
    images
    images

    काठमाडौँ / गुडविल फाइनान्स लिमिटेडले आजदेखि आफ्नो संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र काठमाडौँको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवेदन पेश गर्नुपर्ने छ ।

    निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com