शिक्षा विधेयकका कारण तनावमा मन्त्री पन्त, अचानक पुगे कांग्रेस कार्यालय

शिक्षा विधेयकका कारण तनावमा मन्त्री पन्त, अचानक पुगे कांग्रेस कार्यालय

सोमवार, असार १६ २०८२
सोमवार, असार १६ २०८२
  • images
    images
    शिक्षा विधेयकका कारण तनावमा मन्त्री पन्त, अचानक पुगे कांग्रेस कार्यालय
    images
    images

    काठमाडौँ / शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् । सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन् । 

    शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो । तर, शिक्षा समितिमा आजपनि विधेयकमा सहमति नजुटेपछि उनी संवादको लागि सानेपा पुगे । 

    उनी केहीबेरमा नै संवाद सकेर समितिको बैठकमा पुन सहभागी भएका छन् । यता नेपाल शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com