आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतवार, असार १५ २०८२
आइतवार, असार १५ २०८२
  • images
    images
    आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँँ ०७ पैसा निर्धारण गरिएको छ । 

    युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँँ ३९ पैसा र बिक्रीदर १८८ रुपैयाँँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँँ ६५ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँँ ९७ पैसा र बिक्रीदर १०० रुपैयाँँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँँ ९९ पैसा र बिक्रीदर १०७ रुपैयाँँ ४६ पैसा तोकिएको छ ।

    यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँँ ५० पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँँ १८ पैसा र बिक्रीदर चार रुपैयाँँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँँ ५३ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँँ ४५ पैसा र बिक्रीदर ३५६ रुपैयाँँ ०१ पैसा,भारतीय रुपैयाँँ एक सयको खरिददर १६० रुपैयाँँ र बिक्रीदर १६० रुपैयाँँ १५ पैसा तोकेको छ ।

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com