सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने

सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने

बिहिवार, असार ५ २०८२
बिहिवार, असार ५ २०८२
  • images
    images
    सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने
    images
    images

    काठमाडौँ / सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि भन्दै असार २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको थियो ।

    कम्पनीको रजिष्ट्रार कार्यालयमा आयोजना हुने सभामा प्रिमियमा आइपिओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ । यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com