बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

बुधवार, असार ४ २०८२
बुधवार, असार ४ २०८२
  • images
    images
    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बृद्धि भई २ हजार २ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com