आइपिओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

आइपिओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

बुधवार, असार ४ २०८२
बुधवार, असार ४ २०८२
  • images
    images
    आइपिओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी
    images
    images

    काठमाडौँ / स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ । कम्पनीले आइपिओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । मङ्गलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेकालागि बोलाएको हो ।  

    साधारण सभा रुकुम पश्चिमस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोही साधारण सभाले गर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com