सुनचाँदी खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति होला ?

सुनचाँदी खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति होला ?

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • images
    images
    सुनचाँदी खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति होला ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । 

    यसअघि आइतबार पनि सुन तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि  स्थिर छ । चाँदी तोलाको दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com