तोलामा ४ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्य स्थिर

तोलामा ४ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्य स्थिर

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • images
    images
    तोलामा ४ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्य स्थिर
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

    यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com