ट्रेड टावरको आइपिओ आज बाँडफाँड हुँदै, करिब १७ लाखको हात खाली हुने

ट्रेड टावरको आइपिओ आज बाँडफाँड हुँदै, करिब १७ लाखको हात खाली हुने

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • images
    images
    ट्रेड टावरको आइपिओ आज बाँडफाँड हुँदै, करिब १७ लाखको हात खाली हुने
    images
    images

    ट्रेड टावर लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ । कुल २१ लाख ७१  हजार १५४ आवेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आइपिओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आइपिओ बाँडफाँड हुने भएको हो ।

    कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परिसकेकाले करिब १७ लाख आवेदकको हात खाली हुने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com