क्लासिक टेकको डिलर पार्टनर बन्ने अवसर : शून्य लगानीमै फोनबाट मासिक २० हजारसम्म आम्दानी !

क्लासिक टेकको डिलर पार्टनर बन्ने अवसर : शून्य लगानीमै फोनबाट मासिक २० हजारसम्म आम्दानी !

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • क्लासिक टेकको डिलर पार्टनर बन्ने अवसर : शून्य लगानीमै फोनबाट मासिक २० हजारसम्म आम्दानी !

    क्लासिकटेकको डिलर पार्टनर बन्ने अवसर : शून्य लगानीमै फोनबाट मासिक २० हजारसम्म आम्दानी! देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले देशभर डिलर पार्टनरको आह्वान गरेको छ। कम्पनीले शून्य लगानीमै सहज रूपमा फोनबाटै आम्दानी गर्न सकिने योजना सार्वजनिक गरेको हो।

    images
    images


    कम्पनीले विकसित गरेको डिलर पार्टनर एप प्रयोग गरी कुनैपनि व्यक्तिले डिलरको रूपमा काम गर्न सक्नेछ। क्लासिकटेकका अनुसार, उक्त एप प्रयोग गर्न अत्यन्तै सजिलो छ, जसले गर्दा ३ क्लिकमै इन्टरनेट तथा टिभी जडानको कमिशन प्राप्त गर्न सकिने छ।


    प्रत्येक सफल जडानमा रु १,४००/- सम्मको आम्दानी गर्न सकिनेछ। कम्पनीले मासिक रूपमा कम्तीमा २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने विश्वास व्यक्त गरेको छ।


    डिलर बन्न इच्छुकले Google Play Store वा App Store मा गई ‘Dealer Partner App’ डाउनलोड गरी KYC फारम भरी भेरिफाई गर्नुपर्नेछ। यो प्रक्रिया पूरा गरेपछि उनीहरूलाई एप मार्फत काम सुरु गर्न सकिने छ।


    थप जानकारीको लागि नजिकको क्लासिकटेक शाखामा सम्पर्क गर्न वा कम्पनीको वेबसाइट
    👉 https://www.classic.com.np/dealer-partner/
    भिजिट गर्न सकिन्छ।

    एप डाउनलोड गर्न: 👉 https://onelink.to/q9p5wt

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय