सुनको मूल्य तोलामा १०० रुपैयाँ घट्यो तर बढ्यो चाँदी

सुनको मूल्य तोलामा १०० रुपैयाँ घट्यो तर बढ्यो चाँदी

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • images
    images
    सुनको मूल्य तोलामा १०० रुपैयाँ घट्यो तर बढ्यो चाँदी
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार १ सय रुपैयाँले घटेको हो । 

    आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । 

    यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार २१ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज २१ सय ५० मा कारोवार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com