सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो, अब प्रतितोला कति ?

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो, अब प्रतितोला कति ?

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • images
    images
    सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो, अब प्रतितोला कति ?
    images
    images

    काठमाडौँ / आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com