सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति पुग्यो ?

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • images
    images
    सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति पुग्यो ?
    images
    images

    काठमाडौँ / आज (बुधबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com