सुनको भाउ एकैपटक तोलामा करिब ३ हजारले महँगियो, आकाशियो चाँदी पनि

सुनको भाउ एकैपटक तोलामा करिब ३ हजारले महँगियो, आकाशियो चाँदी पनि

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • images
    images
    सुनको भाउ एकैपटक तोलामा करिब ३ हजारले महँगियो, आकाशियो चाँदी पनि
    images
    images

    काठमाडौँ / मङ्गलबार सुनचाँदीको मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि अर्थात सोमबारको तुलनामा आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

    त्यस्तै चाँदी पनि ५५ रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलामा १ लाख ९२ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि भने तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम थियो । 

    यता, चाँदी पनि तोलामा २ हजार ४५ रुपैयाँ पुगेको छ । सोमबार भने १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com