सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो
    images
    images

    काठमाडौँ / साताको  दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य  १ हजार रुपैयाँले बढेको छ । आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार  भैइरहेको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com