राप्रपा सांसद दीपक सिंह पक्राउ

राप्रपा सांसद दीपक सिंह पक्राउ

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • images
    images
    राप्रपा सांसद दीपक सिंह पक्राउ
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह पक्राउ परेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सांसद सिंह पक्राउ परेका हुन् । 

    भद्रकालीस्थित प्रहरी परिसरमा थापालाई भेट्न गएका सांसद सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालका अध्यक्ष थापालाई भेट्न पुगेका बेला सांसद सिंहलाई प्रहरीले भित्रै थुनिदिएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com