सुनको भाउ प्रतितोला हजार रुपैयाँले बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला हजार रुपैयाँले बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • सुनको भाउ प्रतितोला हजार रुपैयाँले बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्दा चाँदीको भाउ भने सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि तोलामा १ लाख ८७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको हो । 

    images
    images

    यता, चाँदीको भाउ भने घटेको छ । यसअघि तोलामा १ हजार ९ सय ९५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ९ सय ८५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय