काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • images
    images
    काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा
    images
    images

    काठमाडौँ / सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । 

    मत्स्येन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा दिनेबारेको सूचना २०८१ फागुन १५ गतेको राजपत्रमा सूचना प्रकाशित भइसकेको सूचनामा उल्लेख छ ।

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com