बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ : अध्यक्ष ढकाल

बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ : अध्यक्ष ढकाल

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ : अध्यक्ष ढकाल
    images
    images

    काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको बताएका छन् । 

    बिहीबार संसद भवनमा बोल्दै उनले बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर भन्दै महासंघले दिएका सुझावहरु बजेटमा समेटिएको बताए ।

    उनले भने “उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुदैँन । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com