आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ /  आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक पौने २ बजेका लागि बोलाइएको हो।

    images
    images

    सरकारले संविधानअनुसार बजेट संसदमा पेस गर्नु अघि मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्छ। सोही प्रक्रिया अन्तर्गत आजको बैठक बोलाइएको हो।

    यसपछि आजै दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठक बस्दैछ, जहाँ अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

    अर्थमन्त्री पौडेलले सिलिङभन्दा माथि २० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय