क्लासिक टेकले व्यवसायीहरूका लागि ल्यायो १ जिबिपिएसको इन्टरप्राइज प्रो इन्टरनेट स्पिड

क्लासिक टेकले व्यवसायीहरूका लागि ल्यायो १ जिबिपिएसको इन्टरप्राइज प्रो इन्टरनेट स्पिड

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • क्लासिक टेकले व्यवसायीहरूका लागि ल्यायो १ जिबिपिएसको इन्टरप्राइज प्रो इन्टरनेट स्पिड

    काठमाडौँ / देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले  व्यापार व्यवसायलाई मध्यनजर गर्दै १००० एमविपिएस अर्थात १ जिबिपिएसको इन्टरप्राइज प्रो इन्टरनेट स्पिड सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकहरूका लागि पब्लिक आइपि एड्रेस, एल२ सपोर्ट र वाइफार्य ६ राउटर निःशुल्क रहेको छ।  

    images
    images

    विशेष गरि धेरै प्रयोगकर्ता भएको  व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल, आईटी कम्पनी,कन्सल्टेन्सी, होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।

    साना इन्टरनेट स्पिडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिदा प्राय स्पिड कम हुने र Congestion हुने भएकोले धेरै प्रयोगकर्तालाई सपोर्ट गर्न सक्ने इन्टरनेट स्पीडको मागअनुसार  अनुसार  1Gbps Enterprise Pro प्याकेज सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

    ५०० एमविपिएसको मूल्य भने एकदमै कम र अहिले अफर पनि रहेको छ, जसमा मासिक ७ हजार २९९ रुपैयाँबाट सुरु हुन्छ ।

    यति मात्र नभई ५०० एमबिपी एसको Enterprise Pro पनि सार्वजनिक गरेको हो । यसअन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरूमा सेवा सुचारु भइ सकेको कम्पनीले बताएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय