सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • images
    images
    सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । 

    यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४ सयले  रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com